Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द

डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १४:१९:४६ बजे
  • 1.4K
    SHARES
  • डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द

    बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।

    images

    अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ। बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

    पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन्।

  • सम्बन्धित विषय:

  • # सुशील कोइराला अस्पताल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology