Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ३ र पाल्पामा १ गरी गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा ३ र पाल्पामा १ गरी गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • १४:३४:२१ बजे
  • 2.0K
    SHARES
  • पोखरामा ३ र पाल्पामा १ गरी गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु

    पोखरा - आज गण्डकी प्रदेशका ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेका छन् ।

    images

    आज मृत्यु भएका सबै संक्रमितहरुको पाेखरा र पाल्पाका अस्पतालहरुमा उपचारका क्रममा निधन भएको हो । पोखरा २५ का ९१ वर्षीय पुरुषको बिहान पौन ६ बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको छ ।

    त्यस्तैगरी पोखरा १ की ५५ वर्षीय महिलाको आज दिउसो १ बजे निधन भएको छ । उहाँको पनि मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो ।

    175106378_296550131852771_6703514230539225134_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology