Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ऊर्जामन्त्री लाई कोरोना संक्रमण पुष्टि

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि,सैनिक अस्पतालमा भर्ना

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि,सैनिक अस्पतालमा भर्ना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • १४:५९:११ बजे
  • 853
    SHARES
  • ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि,सैनिक अस्पतालमा भर्ना

    पोखरा - ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएका रायमाझीको रिपोर्ट पोजिटिभ आएको हाे ।

    images

    कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology