Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा मंगलवार तीन महिने बालिका सहित ९७ जनामा कोरोना पुष्टि

पोखरामा मंगलवार तीन महिने बालिका सहित ९७ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • १५:३२:३९ बजे
  • 2.5K
    SHARES
  • पोखरामा  मंगलवार तीन महिने बालिका सहित ९७ जनामा कोरोना पुष्टि

    पोखरा -  आज मंगलवार मात्र पोखरामा साढे तीन महिने बालिका सहित ९७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज पोखरामा ९७ सहित गण्डकी प्रदेश भरी ११३ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    यसगरी अन्य जिल्लाहरुमा नवलपरासी पुर्वमा तीन जना ,बागलुङमा चार जना , लमजुङ र म्याग्दीमा एक एक जना ,  पर्वत र स्याङ्जामा दुई दुई जना र तनहुँमा तीन जनामा कोरोना पुश्टि भएको हो ।

    2.jpg

    3.jpg

     

    4.jpg4.1.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology