Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा १४९ सहित  कास्की भरी १७३ जनामा कोरोना पुष्टि,कहा कति हेर्नुस

पोखरामा १४९ सहित  कास्की भरी १७३ जनामा कोरोना पुष्टि,कहा कति हेर्नुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • १६:३०:२६ बजे
  • 3.0K
    SHARES
  • पोखरामा १४९ सहित  कास्की भरी १७३ जनामा कोरोना पुष्टि,कहा कति हेर्नुस

    पोखरा - आज बुधवार मात्र पोखरा महनगरमा १४९ जना सहित  मादी गाउपालिका रुपा गाउँपालिका र माछापुछ्रे गाउँपालिकामा २४ जना गरी कास्की भरी १७३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज पोखरामा कास्की भरी १७३ सहित गण्डकी प्रदेश भरी ३०८ जनामा कोरोना पुष्टि भएको हो । जसमा ७ जनाको भने वडा खुलाइेको छैन ।

    images

    मादी गाउपालिका ४ मा १० जना महिला र ११ जना पुरुष गरी २१ जना रहेका छन । जसमा ४ वर्षिय बालक पनि छन । रुपा गाउँपालिका ७ मा एक जना पुरुष र माछापुछ्रे गाउँपालिकामा दुई जना पुरुष रहेका छन ।

    यसगरी अन्य जिल्लाहरुमा नवलपरासी पुर्वमा सात जना ,बागलुङमा १७ जना , मुस्ताङमा एक जना, म्याग्दीमा ११ जना,  पर्वतमा पाच जना ,तनहुँमा सात जना, पर्वतमा ५ जना स्याङ्जामा ४१ जना , गोरखामा ४६ जनामा कोरोना पुष्टी भएको हो ।

    3.jpg4.jpg

     

    5.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology