Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको तीज गीत वर्षदिन बितेको सार्वजनिक (भिडियाे सहित)

चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको तीज गीत वर्षदिन बितेको सार्वजनिक (भिडियाे सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७७ मंगलवार • १७:४६:०९ बजे
  • 2.0K
    SHARES
  • चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको तीज गीत वर्षदिन बितेको सार्वजनिक (भिडियाे सहित)
    गलबन्दी गीतबाट चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको वर्षदिन बितेको बोलको तीज गीत सार्वजनिक भएको छ । सीता रसाइली विश्वकर्माको आवाज रहेको गीतमा अन्जली, बन्दना नेपाल र उत्सा घिमिरेले नृत्य गरेका छन् ।

    अष्ट्रेलियामा बसोबास गर्दै आएकी सीताको गीतमा शब्द, संगीत बि.बि. अनुरागीको रहेको छ । डा. मोमा विश्वकर्माको प्रस्तुती रहेको उक्त गीत विविध नेपाली मिडियाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology