मंगलबार पोखरामा २ बर्षीय बालक सहित थप १३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलयले जारी गरेको आठौँ वक्त्वयमा पोखरामा मात्रै १३० जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
यस अघि हामीले समाचार तयार पार्दा सम्म सातौ विज्ञप्ती सम्म १८० जनामा मत्र पुष्टि भएको थियो । संक्रमितको सङ्ख्या थप सँगै आज मंगलबार मात्र पोखरामा ३१० जना संक्रमित पुगेको छ ।

