Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

२४ घण्टामा नेपालमा ८ हजार बढीमा संक्रमण पुष्टि,२ हजारले जिते कोरोना

२४ घण्टामा नेपालमा ८ हजार बढीमा संक्रमण पुष्टि,२ हजारले जिते कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १७:०१:५९ बजे
  • 679
    SHARES
  • २४ घण्टामा नेपालमा ८ हजार बढीमा संक्रमण पुष्टि,२ हजारले जिते कोरोना

    पोखरा - पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।

    २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना मुक्त भएका प्रवक्ता गौतमले बताए । यस्तै कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology