Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला, बालबालिका मन्त्री जुली महतो श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोना पुष्टि

महिला, बालबालिका मन्त्री जुली महतो श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १४:०९:२५ बजे
  • 1.3K
    SHARES
  • महिला, बालबालिका मन्त्री जुली महतो श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोना पुष्टि

    पोखरा - महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्। उनले आफू चिकित्सकको निगरानीमा रहेको अनि आत्मविश्वास र मनोबल उच्च भएको उल्लेख गरेकी छन्।

    'छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ - सजग बनौं!' मन्त्री महतोले लेखेकी छन्।

    केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापा पनि केही दिनअघि संक्रमित भएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology