Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धवलागिरी हिमाल आरोहीलाई कोरोना, उद्दार गर्न नसकेर तीन हेलिकोप्टर फर्कियो

धवलागिरी हिमाल आरोहीलाई कोरोना, उद्दार गर्न नसकेर तीन हेलिकोप्टर फर्कियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २४, २०७८ शुक्रवार • ०९:५१:१० बजे
  • 2.2K
    SHARES
  • धवलागिरी हिमाल आरोहीलाई कोरोना, उद्दार गर्न नसकेर तीन हेलिकोप्टर फर्कियो

    म्याग्दी । धवलागिरी गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरी हिमाल आरोहण गर्न गएका चारजना आरोहीमा कोरोना संक्रमण देखिएको छ ।

    images

    दुई साताअघि तीन नेपाली र दश विदेशी गरी १३ जनाको टोली धौलागिरी हिमाल आरोहणका लागि गएको थियो । तीन दिन पहिले हेलिकोप्टरमार्फत उनीहरूको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अन्य आरोहीहरु पनि बिरामी छन् । उनीहरू धौलागिरि आधार शिविरभन्दा माथि रोकिएको बताइएको छ । उनीहरूको उद्धारका लागि काठमाडौंबाट गएको तीनवटा हेलिकोप्टर खराब मौसमका कारण मुदीबाट नै फर्किएको बताइएको छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology