Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कोरोना संक्रमित तनहुँकी एक महिलाको पोखरामा निधन

कोरोना संक्रमित तनहुँकी एक महिलाको पोखरामा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २४, २०७८ शुक्रवार • १३:०४:२८ बजे
  • 2.0K
    SHARES
  • कोरोना संक्रमित तनहुँकी एक महिलाको पोखरामा निधन

    दमौली - व्यास १ कि एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ६० वर्षीया ती महिला ज्वरो देखिए पछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पुगेकी थिइन् । अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएकी महिलाको बिहीबार साँझ करिब ७ बजे अस्पतालमा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology