Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७७ बुधवार • १६:१२:०० बजे
  • 1.2K
    SHARES
  • कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो
    कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । महोत्तरीको मोरइका ६० वर्षीय पुरुषको गएराती उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

    अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताए । उनका अनुसार ती पुरुषको गएराती नै अन्तिम संस्कार गरिएको छ ।नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology