Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अक्सिजनको अभाव

काठमाडौँका चार अस्पतालद्वारा को'रोना सं'क्रमि'तको उपचार गर्न नसक्ने घोषणा

काठमाडौँका चार अस्पतालद्वारा को'रोना सं'क्रमि'तको उपचार गर्न नसक्ने घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • २०:०७:४० बजे
  • 1.1K
    SHARES
  • काठमाडौँका चार अस्पतालद्वारा को'रोना सं'क्रमि'तको उपचार गर्न नसक्ने घोषणा

    काठमाडौ - काठमाडौका चार अस्पतालले विज्ञप्ती नै निकाली अक्सिजनको अभाव देखाउदै को'रोना सं'क्रमि'तको उपचार गर्न नसकिने बताएका छन ।

    images

    मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण को'रोना सं'क्रम'णका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको हो ।

    अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको छ ।

    4 hos.png

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology