Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक,यसरी हेर्नुस नतिजा

अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक,यसरी हेर्नुस नतिजा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • ०९:२०:३२ बजे
  • 1.3K
    SHARES
  • अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक,यसरी हेर्नुस नतिजा

    पोखरा - अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

    images

    डिभी परे नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

    डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डिभी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology