Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौका जिल्ला न्यायधिश श्रेष्ठको को'भिड १९ स'क्रमणबाट मृ'त्यु

काठमाडौका जिल्ला न्यायधिश श्रेष्ठको को'भिड १९ स'क्रमणबाट मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३०, २०७८ बिहिवार • ०९:५५:३५ बजे
  • 784
    SHARES
  • काठमाडौका जिल्ला न्यायधिश श्रेष्ठको को'भिड १९ स'क्रमणबाट मृ'त्यु

    काठमाडौ - जिल्ला अदालत काठमाडौका जिल्ला न्यायधिश ५५ बर्षीय वास देवलाल श्रेष्ठको को'भिड १९ स'क्रमणबाट मृ'त्यु भएको छ । उनको टेकु अस्पतालमा उपचारको क्रममा बुधवार नि'धन भएको हो । बारा जिल्ला घर भएका श्रेष्ठ ललितपुर इमाडोलमा बस्दै आएका थिए ।

    images

    उपत्यकामा थप ३ हजार ९२४ जनामा को'रोना सं'क्रमण

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा को'रोना सं'क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा सं'क्रमण देखिएको हो।

    यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा को'रोना सं'क्रमण देखिएको छ। विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना सं'क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिएका छन्।

    यस्तै पछिल्लो २४ घन्टामा को'रोनाबाट थप १६८ जनाको मृ'त्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology