Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै लेस्टर सिटी च्याम्पियन

एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै लेस्टर सिटी च्याम्पियन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • ११:२०:३४ बजे
  • 1.1K
    SHARES
  • एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै लेस्टर सिटी च्याम्पियन

    लेस्टर सिटीले गएराति सम्पन्न एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै च्याम्पियन बनेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा चेल्सीलाई १-० को गोलअन्तरले हराउँदै लेस्टरले पहिलो पटक एफएकपको उपाधि उचालेको हो।

    images

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लेस्टरलाई जित दिलाउन बेल्जियन खेलाडी योउरी टाइलेमन्सले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। वेम्बली स्टेडियममा २१ हजार दर्शकका बीच फाइनल खेल सम्पन्न भएको थियो। पाँच पटक एफए कपकपको फाइनलमा पुगेको लेस्टरले पाँचौं प्रयासमा उपाधि जितेको हो।एजेन्सी

  • सम्बन्धित विषय:

  • # एफए कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology