Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट,औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट,औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १६:३९:१९ बजे
  • 1.0K
    SHARES
  • खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट,औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन

    पोखरा । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

    images

    आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ ।

    आगामी आर्थिक वर्ष २०७८०७९ को आय व्ययको अनुमानित विवरण बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

    औषधिको मूल्य र गुणस्तरमा निरन्तर अनुगमन गरिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # बजेट सार्वजनिक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology