Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अवैधानिक रुपमा मदिरा उत्पादन विक्री गरेको आरोपमा कुवेतमा तीन नेपाली पक्राउ

अवैधानिक रुपमा मदिरा उत्पादन विक्री गरेको आरोपमा कुवेतमा तीन नेपाली पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १५:५०:४९ बजे
  • 1.2K
    SHARES
  • अवैधानिक रुपमा मदिरा उत्पादन विक्री गरेको आरोपमा कुवेतमा तीन नेपाली पक्राउ

    अवैधानिक रुपमा मदिरा उत्पादन तथा विक्री वितरण गर्ने तीन जना नेपालीलाई कुवेत प्रहरीले पक्राउ गरेको छ ।

    images

    साल्मी स्थित एउटा अपार्टमेन्टमा लुकीछिपी अवैध रुपमा मदिरा उत्पादन तथा विक्री वितरण गर्दै आएका तीन जना नेपाली पक्राउ परेका हुन । प्रहरीले अपार्टमेन्टमा छापा मारी ठुलो मात्रामा विक्रीका लागि तयारी अवस्थामा रहेका मदिरा र उत्पादनका लागि प्रयोग भएका उपकरण बरामद गरेको छ । तर पक्राउ परेका नेपालीहरुको नाम भने खुलाईएको छैन ।

    कुवेतको उच्च सुरक्षा अधिकारीहरुले त्यो स्थानमा अवैध गतिविधिको बारेमा सूचना प्राप्त गरे पछि छापा मारेको अरब टाईम्स कुवेतले जनाएको छ। उनीहरुलाई कानूनी कारबाहीको लागि सम्बन्धीत निकायमा पठाईएको छ । आवश्यक कानूनी कारबाही पछी मुलुक फर्काउने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # तीन नेपाली पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology