Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब जेलमै विवाह गर्न पाइने

अब जेलमै विवाह गर्न पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७७ शनिवार • ०८:१७:४४ बजे
  • 1.3K
    SHARES
  • अब जेलमै विवाह गर्न पाइने
    जेलमा रहेका कैदीबन्दीले विवाह गर्न पाउने भएका छन् । सरकारले तयार पारेको ‘कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा कैदीबन्दीले विवाह गर्न पाउने प्रावधान राखिएको छ ।
    उक्त प्रस्ताव हाल प्रतिनिधिसभाको ज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ । प्रस्तावमा जेलमा रहेका कैदीबन्दीले विाह गरी दर्तासमेत गर्न पाउने व्यवस्था गरिएको छ । विधेयकमा कैदीबन्दीले जेलमा सँगै रहेका वा बाहिर रहेकासँग पनि विवाह गर्न पाउने प्रावधान प्रस्तावित गरिएको छ ।

    विधेयकमा भनिएको छ, ‘एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्नेछ ।’

  • सम्बन्धित विषय:

  • # कारागार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology