Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फ्रान्सबाट आयो नेपाल सरकारलाई पठाएको स्वास्थ्य सामाग्री

फ्रान्सबाट आयो नेपाल सरकारलाई पठाएको स्वास्थ्य सामाग्री

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

जेठ १९, २०७८ बुधवार • १६:१५:५५ बजे
  • 970
    SHARES
  • फ्रान्सबाट आयो  नेपाल सरकारलाई पठाएको स्वास्थ्य सामाग्री

    पोखरा । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई फ्रान्स सरकारले आवश्यक स्वास्थ्य सामाग्री पठाएको छ। उक्त सामाग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियरले त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरे।

    images

    फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास लगायतका सामाग्री आइपुगेको नेपालस्थित फ्रान्सको दूतावासले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामाग्री
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology