Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पब्जीबाट कमाएको २ लाख ६ हजार कोरोना नियन्त्रणमा लगाउन आविस्कार केन्द्रलाई सहयोग

पब्जीबाट कमाएको २ लाख ६ हजार कोरोना नियन्त्रणमा लगाउन आविस्कार केन्द्रलाई सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • ११:४०:२७ बजे
  • 1.5K
    SHARES
  • पब्जीबाट कमाएको २ लाख ६ हजार कोरोना नियन्त्रणमा लगाउन आविस्कार केन्द्रलाई सहयोग

    पोखरा । राष्ट्रिय आविस्कार केन्द्रलाई एक जना पब्जी खेलाडीलेले गेम खेलेर कमाएको रकम सहयोग गरेको छ । पब्जी खेलाडी पवन शाहीले पब्जी खेलेर कमाएको २ लाख ६ हजार रूपैयाँ आविस्कार केन्द्रलाई सहयोग गरेका छन् ।

    images

    शाहीले आफूले सहयोग गरेका हुन् । नेपालका चर्चित पब्जी खेलाडी तथा युट्युबर शाहीले कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउनका लागि आविस्कार केन्द्रलाई रकम हस्तान्तरण गरेका हुन् ।

    शाहीले कोरोना कहरसँग जुधिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि आफूले पब्जी खेलेर कमाएको रकम सहयोग गरेका हुन् ।

    mahabir.png

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology