Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७८ आइतवार • १७:३६:५७ बजे
  • 793
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । यो अवधिमा १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images

    यस्तै पछिल्लो २४ घन्टामा ६,६३६ जना कोरोना  संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण थप ९९ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology