Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा एक नेपाली युवाको मस्तिष्क श्राव हुँदा मृत्यु

अमेरिकामा एक नेपाली युवाको मस्तिष्क श्राव हुँदा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • ११:११:२० बजे
  • 1.7K
    SHARES
  • अमेरिकामा एक नेपाली युवाको मस्तिष्क श्राव हुँदा मृत्यु

    पोखरा । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्दै आएका एक नेपाली युवाको मस्तिष्क श्राव हुँदा मृत्यु भएको छ । डीभी चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो ।ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका आएका थिए ।

    उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology