Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाललाई जर्मन सरकारले पठाएको ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाललाई जर्मन सरकारले पठाएको ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १२:३१:४८ बजे
  • 730
    SHARES
  • नेपाललाई जर्मन सरकारले पठाएको ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

    पोखरा । नेपाललाई जर्मन सरकारले ६२ वटा भेन्टिलेटरसहित पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आज विहान नेपाल आइपुगेको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।

    जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology