Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा पहिरो खस्दा बेपत्ता भएकी महिलाको शव भेटियो

बागलुङमा पहिरो खस्दा बेपत्ता भएकी महिलाको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७७ आइतवार • ००:५३:३३ बजे
  • 2.1K
    SHARES
  • बागलुङमा पहिरो खस्दा बेपत्ता भएकी  महिलाको शव भेटियो

    मयूरपाटी - बागलुङ जिल्लाको काठेखोला गाउपालिका  तंग्राम फापरखेतमा अबिरल वर्षाका कारण पहिरो खस्दा बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

    images

    एकाबिहानै अबिरल वर्षाका कारण पहिरो खसेर घर पुरिदा वर्ष ३८ की बिमला पुन बेपत्ता भएकी थिइन् ।

    पहिरो खसेर घर पुरिएको स्थानमा उद्धारको लागी नेपाली सेना र प्रहरीको टोली पुगेपनि माथीबाट पहिरो खसीरहेकोले उद्धारकार्यमा कठिनाई भएको थियो ।

    केहि दिन देखिको लगातार अबिरल वर्षाका कारण ठाउँठाउँमा बाढी पहिरोबाट जनजीवन निकै प्रभावित बनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology