Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

२४ घन्टामा १३० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १८,६१३ पुग्यो

२४ घन्टामा १३० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १८,६१३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७७ आइतवार • १६:४७:३३ बजे
  • 850
    SHARES
  • २४ घन्टामा १३० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १८,६१३ पुग्यो
    पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको भन्दा बढेको छ । पछिल्लो २४ घन्टामा १ सय ३० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ३० जनासहित देशैभर कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको जानकारी दिए ।
    संक्रमितमध्ये १३ हजार १ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ४५ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology