Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा थप ३३८४ संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त :६१ जनाको मृत्यु

नेपालमा थप ३३८४ संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त :६१ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १८:२४:१९ बजे
  • 580
    SHARES
  • नेपालमा थप ३३८४ संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त :६१ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार तीन सय ८४ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा यो अवधिमा ६ हजार दुई सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    images

    थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार तीन सय ६६ पुगेको छ ।

    नेपालमा पाँच लाख २७ हजार एक सय ११ जना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ६८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology