Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फेसबुक ह्याक गरेर रकम असुली गर्ने २३ वर्षीय आलम पक्राउ

फेसबुक ह्याक गरेर रकम असुली गर्ने २३ वर्षीय आलम पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७७ सोमवार • ०९:४१:४९ बजे
  • 1.7K
    SHARES
  • फेसबुक ह्याक गरेर रकम असुली गर्ने २३ वर्षीय आलम पक्राउ
    फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा २३ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेका छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलमलाई प्रकाउ गरेको एसएसपी दिपक थापाले बताए ।

    विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको आफन्तसँग पैसा अत्यावश्यक भएको भन्दै १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको थापाले बताए । प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology