Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना,३ वटा पसल सिल

काठमाडौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना,३ वटा पसल सिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७७ सोमवार • ०९:४८:५१ बजे
  • 1.4K
    SHARES
  • काठमाडौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना,३ वटा पसल सिल
    काठमाडौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भए लगतै ३ वटा पसल सिल गरिएको छ ।

    उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि पछि गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

    गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज मात्र काठमाडौंमा ८ जनालाईकोरोना संक्रमण देखिएको छ ।लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology