Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ शुक्ला गण्डकी काप्रेकमा पहिरो , घर भित्रै मुल फुट्दा जलमग्न

तनहुँ शुक्ला गण्डकी काप्रेकमा पहिरो , घर भित्रै मुल फुट्दा जलमग्न

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७७ सोमवार • १०:४५:११ बजे
  • 3.1K
    SHARES
  • तनहुँ शुक्ला गण्डकी  काप्रेकमा पहिरो , घर भित्रै मुल फुट्दा जलमग्न
    आइतवार साझ देखी परेको अविरल वर्षाका कारण तनहुँ शुक्ला गण्डकी १ काप्रेकमा पहिरो जादाँ सुनमाया गुरुङको गोठ र धन्सारमा क्षती पुगेको छ।

    सोमबार बिहान ३ बजेको समयमा घरमाथीबाट आएको पहिरोले घर सङै जोडिएकोघरमा क्षती पुर्याएको हो । पहिरोले मानविय क्षती भने नभएको स्थानीय बासिन्दा बिकास क्रोम्छे गुरुङले जानकारी दिएका छन ।

    116126691_323050519047678_859536005413006038_n.jpgयसै गरी अर्का मनोज गुरुङको घर भित्रै मुल फुट्दा जलमग्न भई बस्न सक्ने अवस्था नभएको बताएका छन ।पहिरो जाने बितिक्कै गुरुङहरु सवै नजिकै रहेको मातृ जागृति प्राथमिक विधालयको भवनमा शरण लिएको गुरुङले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology