Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कालिकोट गर्खेको भीरमा पहिरोमा परी एक जना स्थानीय वेपत्ता

कालिकोट गर्खेको भीरमा पहिरोमा परी एक जना स्थानीय वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • ०९:४६:१८ बजे
  • 1.4K
    SHARES
  • कालिकोट गर्खेको भीरमा पहिरोमा परी एक जना स्थानीय वेपत्ता
    कालिकोट - जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु गर्खेको भीरमा गएको पहिरोमा परी एक जना स्थानीय वेपत्ता भएका छन् ।

    आइतबार पहिरोमा परेर १६ वर्षीय पारस भण्डारी वेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।निरन्तर वर्षासँगै पहिरो खसिरहेकाले उद्धार गर्न नसकिएको प्रमुख ओलीयाले जानकारी गराएका छन ।

    "गर्खे भीरमा चट्टान फुटेर पहिरो खसेको छ, उक्त पहिरो अहिले पनि रोकिएको छैन् ,पहिरो रोकिना साथ बेपत्ता भण्डारीको खोजी गर्ने छौ उनले भने ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology