Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दार्चुलामा घरमाथी आएको पहिरोमा परी दम्पती नै वेपत्ता

दार्चुलामा घरमाथी आएको पहिरोमा परी दम्पती नै वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • ०९:५१:४४ बजे
  • 1.5K
    SHARES
  • दार्चुलामा घरमाथी आएको पहिरोमा परी दम्पती नै वेपत्ता
    दार्चुला- जिल्लाको दुहु गाउँपालिका वडा नं ३ को सल्लेखेतीमा घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मंगलबार बिहान करिब ५ बजे तिर आएको पहिरोमा परी बेपत्ता हुनेमा सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र  श्रीमती ४५ वर्षीया रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

    उनका अनुसार  प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।  सो पहिरो मा परि १ भैंसी र ४ बाख्रा पनि पुरीएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology