Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरस संक्रमण ,संक्रमितको संख्या १९ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरस संक्रमण ,संक्रमितको संख्या १९ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • १६:३८:४५ बजे
  • 1.5K
    SHARES
  • पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरस संक्रमण ,संक्रमितको संख्या १९ हजार नाघ्यो
    कोरोना भाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ११ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ६३ हजार पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology