Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश

डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १०:०९:०० बजे
  • 970
    SHARES
  • डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश

    डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सकिएको खेलमा वेल्समाथि ४-० गोलको सानदार जित निकाल्दै डेनमार्क अन्तिम आठमा पुगेको हो।

    images

    डेनमार्कको जितमा डोलवर्गले दुई गोल गरे। उनले खेलको २७ र ४८ मिनेटमा गरी दुई गोल गरेका हुन् यस्तकै मइल्हेले ८८ मिनेटमा डेनमार्कका लागि तेस्रो गोल गरेका थिए।

    दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बाथवेटले अर्को गोल गरेपछि डेनमार्कले सानदार जित हात पारेको हो। खेलको अन्त्यतिर वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए।

    विपक्षी खेलाडीलाई डरलाग्दो ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड दिएका थिए। अब अन्तिम आठमा डेनमार्कले नेदरल्यान्ड्स वा चेकमध्ये एक टिमसँग भिड्नेछ। एजेन्सी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology