Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट मृत्यु

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या ४९

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या ४९

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • २१:०१:२८ बजे
  • 2.0K
    SHARES
  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या ४९
    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

    गत साउन ९ गते बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। उनी एको २४ असारमा भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए। ती पुरुषमा दमको समस्या थियो।

    नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ। मंगलबार ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

    ५१२९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्। मंगलबार १२१ जना डिस्चार्ज भएका छन्। मंगलबारसम्म कोरोना मुक्त हुनेको संख्या १३८७५ रहेको छ। देशभरिका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५३३१ जना रहेका छन्।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology