Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले घर पुर्दा आमा र बच्चा बेपत्ता

पहिरोले घर पुर्दा आमा र बच्चा बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७७ बुधवार • ०९:१४:२० बजे
  • 1.4K
    SHARES
  • पहिरोले घर पुर्दा आमा र बच्चा बेपत्ता
    दाङ - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५, कमिरेचौरमा पहिरोले घर पुर्दा आमा र बच्चा बेपत्ता भएका छन्।

    मंगलबार राति खसेको पहिरोले घर भत्किँदा भित्र रहेका आमा र बच्चा बेपत्ता भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

    ‘नाम आइसक्या छैन,’ बुधबार बिहान प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘प्रहरीको टोली घटनास्थल पुगिसेकेको छ, खोजी भइरहेको छ।’

    घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology