Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिलीलाई हराउदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा

चिलीलाई हराउदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १९, २०७८ शनिवार • १०:१०:०४ बजे
  • 1.2K
    SHARES
  • चिलीलाई हराउदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा

    चिलीलाई हराउदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो ।

    images

    ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो ।

    ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology