Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

देश भर १६०३ जनामा कोरोना पुष्टि : २७ जनाको मृत्यु , २५५२ जना कोरोनामुक्त

देश भर १६०३ जनामा कोरोना पुष्टि : २७ जनाको मृत्यु , २५५२ जना कोरोनामुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • १७:०७:१३ बजे
  • 769
    SHARES
  • देश भर १६०३ जनामा कोरोना पुष्टि : २७ जनाको मृत्यु ,  २५५२ जना कोरोनामुक्त

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर १६०३ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन्।

    त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology