Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युरो कपको सेमिफाइनलमा आज इटली र स्पेन खेल्ने

युरो कपको सेमिफाइनलमा आज इटली र स्पेन खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १०:०८:१७ बजे
  • 1.4K
    SHARES
  • युरो कपको सेमिफाइनलमा आज इटली र स्पेन खेल्ने

    एजेन्सी । युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा सो खेल राति पौने एक बजे सुरु हुनेछ ।

    images

    इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

    स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

  • सम्बन्धित विषय:

  • # युरो कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology