Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा २६३४ कोरोना संक्रमित थपिए : १५६५ जना निको ,१५ जनाको ज्यान गयो

नेपालमा २६३४ कोरोना संक्रमित थपिए : १५६५ जना निको ,१५ जनाको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २२, २०७८ मंगलवार • १७:४६:२४ बजे
  • 649
    SHARES
  • नेपालमा २६३४ कोरोना संक्रमित थपिए :  १५६५ जना निको ,१५ जनाको ज्यान गयो

    पोखरा । गत २४ घण्टामा नेपालमा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५६५ जना निको भएर घर फर्केका छन्।

    images

    मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५०३ पीसीआर परीक्षण गर्दा १ हजार ७१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८२ परीक्षण गर्दा ९१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    गएको २४ घण्टामा १५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology