Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युरोकपको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै

युरोकपको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • १४:१०:३६ बजे
  • 1.1K
    SHARES
  • युरोकपको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै

    एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् ।

    images

    इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

    इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # युरोकप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology