Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छिल्लो २४ घण्टामा देशभर१८७५ जनामा कोरोना पुष्टि ,२९ जना कोरोना संक्रमितको मृत्यु

छिल्लो २४ घण्टामा देशभर१८७५ जनामा कोरोना पुष्टि ,२९ जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २४, २०७८ बिहिवार • १८:२७:५७ बजे
  • 721
    SHARES
  • छिल्लो २४ घण्टामा देशभर१८७५ जनामा कोरोना पुष्टि ,२९ जना कोरोना संक्रमितको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देशभर१८७५ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज साझँ सार्वजनिक गरेको तथ्याङक अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा एक हजार दुई सय १८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लोपटक पिसिआर विधिबाट पाँच हजार तीन सय ७४ र एन्टिजेन विधिबाट पाँच हजार एक सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    २४ घन्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या नौ हजार तीन सय २० पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार एक हजार दुई सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology