Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजनामा कोरोना,संक्रमितको संख्या ४४ पुग्यो

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजनामा कोरोना,संक्रमितको संख्या ४४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७७ बिहिवार • १४:१२:११ बजे
  • 1.5K
    SHARES
  • प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजनामा कोरोना,संक्रमितको संख्या ४४ पुग्यो

    प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

    images

    केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology