Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा २७४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १९,५४७ पुग्यो

पछिल्लो २४ घन्टामा २७४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १९,५४७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७७ बिहिवार • १७:४०:३६ बजे
  • 1.4K
    SHARES
  • पछिल्लो २४ घन्टामा २७४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १९,५४७ पुग्यो
    कोरोना भाइरसको संक्रमण थप बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ७४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology