पोखरा । अमेरिकामा एक नेपालीले आफ्नै सहवासी (कोठामा सँगै बस्ने)अर्का नेपालीलाई गो'ली हा'नी ह'त्या ग'रेका छन्।
न्यूजर्सी ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै ह'त्या भ'एको हो। २४ वर्षीय मिलन घिमिरेले ग्यास स्टेशनमा कार्यरत सहकर्मी ५६ वर्षका फु छेवाङलाई गो'ली हा'नी ह'त्या ग'रेका हुन्।
न्यूजर्सीको मवाहमा सोमबार राति पौने १० बजे गो'ली हा'नी छेवाङको ह'त्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ। न्यूयोर्क प्रहरीले गो'ली च'लाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट पक्राउ गरेको छ।
मनाङ घर भएका छेवाङ हाल न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका थिए। घिमिरेले छेवाङलाई किन ह'त्या ग'रे भन्ने खुलेको छैन।