Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २,६७६ जनामा कोरोना पुष्टि,३३ को मृत्यु

पछिल्लो २४ घण्टामा २,६७६ जनामा कोरोना पुष्टि,३३ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३१, २०७८ बिहिवार • १७:१७:०६ बजे
  • 1.2K
    SHARES
  • पछिल्लो २४ घण्टामा २,६७६ जनामा कोरोना पुष्टि,३३ को मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

    सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology