Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिका १४ दिने लकडाउनको घोषणा

संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिका १४ दिने लकडाउनको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • १६:१३:३४ बजे
  • 1.3K
    SHARES
  • संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिका  १४ दिने लकडाउनको घोषणा
    संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको छ ।

     महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिएका छन  ।

    विराटनगर महानगरपालिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

    शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology