Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त

स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७८ सोमवार • १९:१३:५१ बजे
  • 979
    SHARES
  • स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त

    पोखरा । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

    images

    सोही सिफारिसका आधारमा सरकारले डा .पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प्राविधिकतर्फको (स्वास्थ्य सेवा) सचिव पद रिक्त थियो ।

    तत्कालिन स्वास्थ्य सचिव डा।पुष्पा चौधरीलाई २०७५ मा प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहँदै आएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology