Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप , ६ राउण्ड हवाई फायर

कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप , ६ राउण्ड हवाई फायर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • २३:२५:२२ बजे
  • 2.2K
    SHARES
  • कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप , ६ राउण्ड हवाई फायर
    कोरोना संक्रमितको श,व गाड्ने विषयमा वीरगञ्ज महानगरपालिकाको वडा नं। ३१, मिलनचोकमा स्थानीय र प्रहरीबीच झ,डप भएको छ ।
    झ,डपमा  प्रहरीले ६ रा,उण्ड ह,वाई फा,यर गरेको  छ । सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा श,व गा,ड्न नहुने अडान लिएपछि प्रहरीले आ,श्रुग्या,स र ह,वाई फा,यर समेत गरेको छ । प्रहरीले ६ रा,उन्ड आ,श्रु ग्या,स र ६ रा,उण्ड ह,वाई फा,यर गरे पनि स्थानीवासी पछाडी हटेका छैनन् ।

    कोरोना संक्रमणबाट मृ,त्यु भएकाको श,व गा,ड्नका लागि २ वटा जेसिभी समेत मिलनचोक पुर्याइएको छ । कोरोना संक्रमितको श,व व्यवस्थापनको लागि मिलनचोक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा उत्रेका थिए ।

    यसअघि पनि साउन १२ गते मिलनचोकबासीको अवरोधका कारण श,व व्यवस्थापनमा समस्या आएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology