Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टि–२० क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई

टि–२० क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:२३:०८ बजे
  • 757
    SHARES
  • टि–२० क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई

    एजेन्सी । पाकिस्तान विरुद्धको टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो ।

    images

    म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७६ रन जोडे । बलिङतर्फ पाकिस्तानका आदिल राशिदले ४ विकेट लिए ।

    जवाफमा १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्याण्डको जितमा जेसन रोयको ६४ रन महत्वपूर्ण रह्यो ।

  • सम्बन्धित विषय:

  • # टि–२० क्रिकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology